+
+
Shares
जसले आफन्त भेटिने आस मारे :

पशुपति आर्यघाटमा बेपत्ताहरूको काँस–कुशको शव बनाएर अन्त्येष्टि (तस्वीरहरू)

रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले कासकुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ १७ गते १५:२७

१७ भदौ, काठमाडौं । रसुवा बाढीका कारण बेपत्ता रहेका आफन्तको आशा मारेका परिवारजनले काँस-कुशबाट शवको प्रतीमा बनाएर सामूहिक अन्त्येष्टि गरिरहेका छन् ।

बुधबार दर्जनौं काँस-कुशका शवहरूको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा बाक्लो भीड छ । उनीहरूले बेपत्ता आफन्तलाई सम्झिँदाको दृश्य निकै कारुणिक पनि देखिएको छ ।

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?