१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछिको उद्धार तथा राहतका लागि चीनबाट तेस्रो खेप आपत्कालीन राहत सामग्री आइपुगेको छ । बिहीबार दिउँसो हवाई मार्गबाट आएको राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बुझेका छन् ।
उक्त सामग्रीसँगै पीडितको पहिचानमा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञ टोली पनि नेपाल आइपुगेका छन् ।



तस्वीर सौजन्य : चिनियाँ राजदूतावास काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4