+

एनभीएल : कर्णाली शिवराजको विजयी सुरुवात

२०८३ भदौ  १९ गते २२:०६ २०८३ भदौ १९ गते २२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली शिवराजले नेपाल भलिबल लिगमा विजयी सुरुवात गरेको छ ।
  • कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गरी ३ अंक जोडेको हो ।
  • आजैको पहिलो खेलमा सगरमाथा स्म्यासर्सले मधेश वारियर्सलाई ३-१ को सेटमा हराएको छ।

काठमाडौं ।  कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको दोस्रो खेलमा खेलमा कर्णालीलेले अन्नपूर्णलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोडेको हो ।

कर्णालीले अन्नपूर्णलाई २५-२२, १९-२५, २६-२४, २५-२२ ले पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा सगरमाथा स्म्यासर्सले मधेश वारियर्सलाई २५-२१, २५-२१, २३-२५, २५-१५ ले पराजित गरेको छ ।

तस्बीर: विकास श्रेष्ठ

अन्नपूर्ण स्पाइकर किंग्स एनभीएल कर्णाली शिवराज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय