+
+
Shares

ताँदी नदीमा बेलीब्रिज जडान जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १७:२२

२१ भदौ, नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?