+
+
Shares

धरानको भाटभटेनी बुधबारदेखि पुनः सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानस्थित भाटभटेनी सुपर स्टोर भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
  • पुतली लाइनस्थित स्टोरले बुधबारदेखि नियमित सेवा दिने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
  • कम्पनीले ग्राहकको सुविधाका लागि आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

२३ भदौ, धरान । धरानस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबार (भदौ २४ गते) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।

पुतली लाइनस्थित भाटभटेनीले बुधबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ ।

स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?