+
+
Shares

अर्जुननरसिंह केसीको प्रश्न- आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेका छौं ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रतिनिधिसभामा जेनजी आन्दोलन चरम निराशा, असन्तुष्टि र सरकारको दमनको परिणाम भएको बताए ।
  • उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गर्दै परिकल्पित समाज निर्माण भएको छ कि छैन भन्ने प्रश्न गरे ।
  • उनीहरूले परिकल्पना गरेरको समाज निर्माण गर्न सकेका छौ कि छैन ?

२४ भदौ काठमाडौं । कांग्रेस सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनले परिकल्पना गरेको समाज निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले चरम निराशा र अनसन्तुष्टि र सरकारको दमनको परिणाम भएको उल्लेख गरेका छन् । उनले उक्त आन्दोलन संस्कार र शैली परिवर्तनका लागि भएको उल्लेख गरे ।

‘आन्दोलन चरम निराशा असन्तुष्टी र सरकारको दमनको परिणाम थियो’ उनले भने,’यो सरकारको शैली संस्कार परिवर्तनका निम्ती थियो । उनीहरूले परिकल्पना गरेरको समाज निर्माण गर्न सकेका छौ कि छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?