+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको छ।
  • पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन्।
  • बैठकको एजेन्डा भने खुलाइएको छैन।

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकको एजेन्डा भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?