News Summary
Generated by OK AI. Editorially reviewed.- ३ असोजमा शीतलनिवासमा संविधान दिवसको विशेष कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गर्नुभयो ।
- त्यही समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह पनि शीतलनिवास पुगेका छन् ।
- सरकारले आजै टुँडिखेलमा पनि संविधान दिवस कार्यक्रम आयोजना गरेको थियो ।
३ असोज, काठमाडौं । आज संविधान दिवस । संविधान दिवसको अवसर पारेर राष्ट्रपति निवास शीतलनिवासमा एक विशेष कार्यक्रम आयोजना भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् ।
यसअघि आजै सरकारले टुँडिखेलमा संविधान दिवस आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4