News Summary
Generated by OK AI. Editorially reviewed.- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडामा लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा काउलेका झन्डै ३५ वर्षीय सुरज बिकको मृत्यु भएको छ।
- नेपाली चौर नजिक भएको दुर्घटनाको कारण खुलेको छैन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
८ असाेज, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क-८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिककाे मृत्यु भएको डीएसपी दिवसबहादुर जिसीले बताए ।
ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4