+
+
Shares

पहलमान सिंहस्वाँर मार्ग भासियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाले अछामको पहलमान सिंहस्वाँर मार्गको चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि यातायात सेवा प्रभावित भएको छ।
  • जिल्ला प्रहरी कार्यालयले सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरेको छ।

११ असोज, अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ ।

आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पवीन्द्र बमले राससलाई जानकारी दिए।

भासिएको सडक मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालन गर्न सडक डिभिजन कार्यालयसँग समन्वय गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?