१३ असोज, काठमाडौं । बाराबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन् ।
सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4