+
+
Shares

व्यवसायी पौडेल पक्राउ

उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनी पक्राउ पर्नुको कारणबारे भने प्रहरीले केही बताएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १६:४४

१४ असोज, काठमाडौं । अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनी पक्राउ पर्नुको कारणबारे भने प्रहरीले केही बताएको छैन ।

यद्यपि उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?