+
+
Shares

कांग्रेस महाधिवेशन उद्घाटन अघि खुलामञ्च (तस्वीरहरू)

  नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज १८ गते १३:०१

१८ असोज, काठमाडौं ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनस्थल काठमाडौंको खुलामञ्ज सजाइएको छ। प्रतिनिधिहरू आउनेक्रम जारी छ। उम्मेदवारी घोषणा गरेकाको समर्थक तथा प्रतिनिधिले भोटसमेत मागिरहेका छन्।

कांग्रेस महाधिवेशनको उद्घाटन सत्र २ बजेका लागि तय गरिएको छ। उद्घाटनका लागि अन्य राजनीतिक दलका प्रमुखदेखि विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्ज पुग्दैछन्।  व्यवस्थापनको लागि ठूलो संख्यामा स्वयमसेवक परिचालन गरिएको छ।

बाक्लो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

हेर्नुहोस् तस्वीरहरू 

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?