News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ र भोलि दिउँसो १ बजे फेरि बस्ने बताइएको छ।
- हिजोदेखि च्यासलमा जारी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छिन्।
- वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन्。
३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
हिजोदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बसेको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे पुन: बस्ने बताइएको छ ।
स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4