+
+
Shares

धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १७:४७

२३ असोज, काठमाडौं । पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?