+

जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै

२०८३ कात्तिक  १० गते १६:४९ २०८३ कात्तिक १० गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलको तेस्रो संस्करणअन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरे ।
  • जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा केहीबेरमा कर्णाली याक्ससँग खेल्दैछ ।

१० कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।

तेस्रो संस्करणको नेपाल (एनपीएल) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

जनकपुर बोल्ट्सले केहीबेरमा कर्णाली याक्ससँग खेल खेल्दैछ ।

जनकपुर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय