News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटाएर ३ हजार ८२५ रुपैयाँ तोकेको छ।
१३ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4