+
+
Shares

पत्रकार पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड र न्युजरूममा सरकार–प्रहरी हस्तक्षेप बढेको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
  • प्रदर्शनमा उत्रिएका पत्रकारहरूले सरकारलाई प्रश्न गरेका छन् भने महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडालले सम्बोधन गरेका छन्।

१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनमा महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गरेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?