News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बिहान साढे ९ बजे बस्दै छ।
- बैठक पूर्वाधार विकास समितिको हलमा बस्नेछ र अर्थ तथा पूर्वाधार विकास मन्त्रालयसँग उद्धार, राहत, पुनर्निर्माण र पुनर्स्थापनाको प्रगति विवरण लिने कार्यसूची छ।
२० कात्तिक, काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका अनुसार आजको बैठक पूर्वाधार विकास समितिको हलमा बिहान साढे ९ बजे बस्ने छ ।
बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत तथा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूको पछिल्लो प्रगति विवरण लगायतका विषयमा जानकारी लिने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4