+
+
Shares

घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग

राजमार्गको घोप्टेभीर खण्डमा खसेको पहिरो हटाइ सडक सञ्चालनमा ल्याइएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पृथ्वीराजमार्गको घोप्टेभीर खण्डमा खसेको पहिरो हटाएपछि दुईतर्फी सवारी आवागमन सञ्चालनमा आएको छ।
  • पहिरोका कारण सोमबार बिहानैदेखि राजमार्गमा ठूलो सवारी जाम लागेको थियो।
  • भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अहिले दुई तर्फ नै सवारी सञ्चालनमा आएको जानकारी दिए।

२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘विहानैदेखि रोकिएको सवारी साधन नौ घण्टादेखि दुईतर्फी सञ्चालनमा आएको छ,’ पौडैलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?