News Summary
Generated by OK AI. Editorially reviewed.- बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट १ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३५ वर्षीय सावित साई पक्राउ परेका छन्।
- महम्मदपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4