+
+
Shares

रुकुमको सुन्दरता बयान गरीसाध्य छैन (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १२ गते २०:४५

Rukum (3)
१२ पुस, रुकुमकोट । रुकुम पर्यटकीय सम्भावना भएको जिल्ला हो । तर यसको उचित प्रचार प्रसार हुन सकेको छैन । पुर्वाधारको विकास पनि हुन नसक्दा स्थानीयले पर्यटन उद्योगबाट जति लाभ लिनुपर्ने हो त्यति लिन सकेका छैनन् ।

रुकुम कला, सँस्कृतिले धनी मात्र नभएर प्राकृतिक रुपले पनि निकै सुन्दर छ । ५२ पोखरी ५३ ताल भनेर चिनिन्छ रुकुम जिल्लालाई । रुकुमको प्राकृतिक सुन्दरताको कुरा गर्दा सिस्ने हिमाललाई छुटाउन मिल्दैन ।

यहाँको यार्सा विश्वमा नै प्रख्यात छ । रुकुम प्राकृतिक जडीबुडीले पनि धनी जिल्ला हो । तर यस्को उचित सदुपयोग हुन सकेको छैन ।

रुकुमको कुरा उठ्दा अभाव, भोकमरी र अशिक्षाका कुराहरु मात्र उठ्ने गर्दछन् । तर, पर्यटकीय सम्भावनाका कुरा कम मात्रै उठ्ने गरेका छन् । कुलदीप न्यौपानेले क्यामरामा कैद गरेका रूकुमको सुन्दरता हेर्नुहोस् ।

Rukum (6)

Rukum (2)

Rukum (11)Rukum (1)Rukum (4)
Rukum (6)Rukum (7)Rukum (8)Rukum (9)Rukum (10)Rukum (12)Rukum (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?