+
+
Shares

भोलिको नेपाल बन्द यथावत छ : महरा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते १४:४५

५ माघ, काठमाडौं । एमाओवादी महासचिव कृष्णबहादुर महराले शीर्ष नेताको छलफल जारी रहेको भन्दै सहमतिको सम्भावना टाढिन थालेको बताएका छन् ।

krishna bahadur maharaसोमबार सभाध्यक्ष सुवास नेम्वाङको पहलमा भएको शीर्ष नेताको बैठकमा सहभागी एमाओवादी नेता महराले अनलाइनखबरसँग भने- ‘सहमतिको सम्भावना अझै देखिएन, भोलिको नेपाल बन्द यथावत रहने छ ।’

तर, चारदलीय छलफल र सहमतिको प्रयास भने जारी रहेको महराले बताए ।

यसअघि एमाले उपाध्यक्ष विद्या भण्डारीले पनि आइतबारको भन्दा आज ठोस प्रगति भइनसकेको प्रतिक्रिया दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?