+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मलाई सन्नी लियोनीसँग तुलना नगर्नुस् : राखी

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ५ गते ९:११

sunny-rekha

मुम्बई । अभिनेत्री राखी सावन्तले सन्नी लियोनीलाई आफ्नो सबैभन्दा ठूलो प्रतिस्पर्धी ठान्ने गरेकी छिन् । प्रायः हरेक कार्यक्रममा सन्नीकै आलोचना गर्छिन ।

सायद राखीले सन्नीको धेरै आलोचाना गरेको कारण हुनसक्छ संवाददाताले प्रश्न गर्ने गरेका छन् ‘अब तपाईको प्रतिस्पर्धा सन्नीसँग हुन लागेको हो ?’

यो प्रश्न सुन्ने बित्तिकै तर्सिने गरेकी राखीले भन्न थालेकी छिन् ‘प्लिज मेरो तुलना सन्नी लियोनीसंग नगरिदिनुस् । मेरो तुलना नै गर्नुछ भने जेनिफर लोपेज, म्याडोना जस्ता अन्तराष्ट्रिय हस्तिहरुसँग गरिदिनुस् ।’

एक भिडियो एल्बमको सुटिङका विषयमा मिडियाकर्मीले त्यही प्रश्न गरे । के तपाईको यी गीत सन्नी लियोनीको काँटेलाई टक्कर दिनका लागि हो ?

सन्नीले जवाफ दिईन् ‘म रियालीटी सो मा प्रसंसकको मन जितेर आएकी कलाकार हुँ, सन्नीले झैं एडल्ट फिल्म खेलेको छैन । अब तपाई नै भन्नुस् मेरो तुलना कसरी सन्नीसँग भयो ।’

आफु ग्ल्यामरस नायिका भएकाले पनि आफ्नो तुलना जेनिफरसँगै हुनुपर्ने उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?