+
+

होटल उद्घाटनको नयाँ काइदा, निर्वस्त्र युवतीका जिउमा पाहुनालाई भोजन…(फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १२ गते १२:१०

women1

अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो ।

उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो । ती युवतीका जिउमा फलफूल तथा अन्य खानेकुरा राखिएको थियो र ती खानेकुराले उनीहरुका गोप्य अंग ढाकिएका थिए ।

पाहुनाहरुले निर्वस्त्र मोडलका नांगा जिउमा पस्किएका खानेकुराहरु झिक्दै खाँदै गर्नुपर्ने । यतिमात्र कहाँ हो र ती निर्वस्त्र मोडेलहरुले आफ्नै हातले आफ्नो जिउबाट खानेकुरा टिपेर पाहुनालाई ज्यूनार समेत गराउनुपर्ने ।

women2

बुधबार राति भएको यो लज्जाजनक पार्टीका कारण उक्त बारको तिव्र आलोचना भएको छ । धेरैले उक्त बार बहिस्कार गर्ने धम्की दिएका छन् । महिलालाई त्यसरी बेइज्जतीपूर्ण ढंगले प्रस्तुत गरेको भन्दै महिला अधिकारवादी सबैभन्दा बढि रुष्ट छन् ।

तर यस विषयमा क्रुज बारका अधिकारीले प्रतिक्रिया दिन नमानेको डेली मेलले लेखेको छ । हेरौँ तहल्का मच्चाउने त्यो उद्घाटन पार्टीमा कसरी नंग्याइए युवतीहरु…

हेर्नुहोस् थप तस्वीर

women3 Women4 women5 women6 women7 women8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?