+
+

नेपालमा अब दुई लाख ८४ हजार निरक्षर

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १८ गते ६:३१

१८ भदौ, काठमाडौं । सरकारले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्यांकमध्ये सबैभन्दा बढी निरक्षर तराईका आठ जिल्लामा देखाइएको छ ।

तथ्यांकअनुसार तराईको सर्लाहीमा ३५ हजार तीन सय १९, महोत्तरीमा ४० हजार तीनसय तीन, धनुषामा १० हजार ६ सय ७८, बारामा चार हजार नौ सय १५, पर्सामा नौ हजार एक सय पाँच र रौतहटमा ६ हजार एक सय ९० जना निरक्षर रहेको नेपाल समाचारपत्रमा खबर छ । |

जनसंख्याको आधारमा हुम्लामा २२.८ प्रतिशत, महोत्तरीमा २०.४ प्रतिशत, डोटी र रसुवामा १९.३, रोल्पामा १८.३ प्रतिशत र रुकुममा १७.७ प्रतिशत निरक्षर छन् ।

यो संख्या कुल जनसंख्याको साढे सात प्रतिसत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?