+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चीनबाट ग्यास ल्याउने उद्योगीको तयारी, सरकारले अनुमति दिए पाँच दिनमै आउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते ७:००

LP-Gas-at-Raksaul२१ असोज, काठमाडौं । ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्इ तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको नयाँ पत्रिकामा खबर छ ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।

घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?