+
+

टाटा माञ्जा किन्दा बाइक र स्मार्टफोन उपहार

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १५:१९

Tata Manza

२४ असोज, काठमाडौं । भारतीय मोटर्स कम्पनी टाटाले दशैं तिहारलाई लक्षित गर्दै ‘यस पालीको चाड, टाटाको कार’ नामक उपहार योजना ल्याएको छ ।

उपहार योजना अन्तर्गत टाटा माञ्जा कार किन्दा बाइक, स्मार्टफोन र पि्रमियम एसेसोरिज उपहारमा पक्का पाइने भएको छ । माञ्जा कारको दशैंमा स्टक प्रयाप्त भएको हुँदा सहजै पाइने टाटाको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

टाटा माञ्जा खरिद गर्दा यामाहाको आर१५ बाइक र सामसुङको नोट फाइव पाइने बताइएको छ । सबै उपहार गरेर माञ्जा कार खरिद गर्दा ४ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको उपहार हात पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?