+
+

प्रभूको विङ्गो अफरको दोस्रो साताका विजेता सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २९ गते १७:१८

२९ असोज, काठमाडौं । प्रभू मनि ट्रान्सफरले दशै, तिहार र छठ पर्वको अवसरमा ल्याएको प्रभूको विङ्गो अफरअन्तर्गत दोस्रो साताका विजेताहरुको नाम घोषणा गरेको छ ।

जसअनुसार हप्ता भरीमा ५४ जनाले प्रभू विङ्गोबाट एक लाख ६० हजार रुपैयाँ भन्दा बढी रकम जितेका छन् । अफरअन्तर्गत महोत्तरीको Prabhu DasainTihar BINGO Finalतिभाउना-१ का शिवशरण पाण्डे बम्पर बिजेता बन्दै मलेसिया-काठमाडौंको एयर एसियाको टिकट हात पारेका छन् ।

विजेताको नाम एसिया जिएसए तथा इन्सेन्टीभ ट्राभल्सका एक्जुकेटिभ जिएम हरिमान लामाले लक्की ड्र मार्फत निकालेका हुन् ।

यसहप्ता टंकप्रसाद पाण्डेय, रेखा अधिकारी, नरमता पेमि मगर, पवित्रा कुमारी थापा, युवराज सुनार, लक्ष्मीदेवी लोहार, नवराज साउद, चनमाया पुवर, जुलि श्रेष्ठले नगर पुरस्कार जितेका छन् ।

यसैगरी मनु नेपाली, धनबहादुर घर्ति, रीता सुनार, बीरबहादुर लुंबा, भटारे चौधरी, मुकुन्दबहादुर शेन, सहमत अनसरी, हर्कबहादुर परियार, इन्दु पुन, मनोज बिष्ट, प्रदिप बानिया, पुरुषोत्तम थपलिया, आनन्द श्रेष्ठ, अजित धिमाल, राजेन्द्र, सरस्वती थापा, गंगा घर्ति र रुपा देवि विकले पनि रकम हात पारेका छन् ।

यस्तै कृष्णप्रसाद काफ्ले, हिराकाजी योन्जन, महमद असफ अनसरी, दिलिपकुमार श्रेष्ठ, मेघराज शर्मा, सविता गौचन, पवित्रा परीयार, विनोद विक, सोमलाल राउत, अनवरुल शेख, पि्रतम पौडेल, मोहन पौडेल, नारायणबहादुर बुढा, चित्रकुमारी नेपाली, अन्जना तामाङ, लालमणि कडेल, विर्मी सुनार, सिता विक, सविना विक, तारा घतानी, लिला राई, दरो राम, पवन चौधरी, मैथुल खातुन र थर्कमान दर्जिले नगद उपहार जितेको कम्पनीले जानकारी दिएको छ ।

असोज १३ देखि लागू भएको प्रभुको विङ्गो अफरमा अहिलेसम्म दुईजना बम्पर विजेता सहित ७७ जना भाग्यशाली ग्राहकले दुईलाख ५० हजार रुपैयाँ भन्दा बढी रकम जितिसक्ेका छन् ।

दुईजानले काठमाडौं मलेसियाको टिकट हात पारेका छन् । मंसीर १ गतेसम्म लागु हुने प्रभूको विङ्गो अफर अन्तरगत हरेक हप्ता विजेताको नाम सार्वजनिक गर्दैै जाने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?