३० बर्षको उमेरबाट उकालो लाग्दा पनि नायिका नन्दिता केसीले बिबाहको बिषयलाई अझै टार्दै आएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समयसम्म राम्रै चर्चा भएपनि अहिले नन्दिता सुस्ताएकी छिन् । उनको हातमा फिल्म छैन, तर चर्चा भने छ ।
नन्दिता बिशेषगरि आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । भविष्यमा नेता बन्ने लक्षण भन्दै नन्दिताले सारीमा आफूलाई प्रस्तुत गरिन् । महिलाका लागि सारी विशेष आकर्षक पहिरनको रुपमा मानिन्छ । नन्दिताले लगाएको पहिरनले उनलाई आकर्षक त देखायो नै ।
तर, यी सुन्दरी स्लिम बन्ने चक्करमा लागेको पनि प्रष्ट भयो । फिट त सधै नै रहन्छिन् नन्दिता । तर, अहिले धेरै नै स्लिम भएको तस्बिरले पनि प्रष्ट पार्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4