३१ असार, काठमाडौं । सरकारले लगानी बोर्डमा दुई सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो ।
बैठकले मणिराम ओझालाई न्याय सेवाको विशिष्ट श्रेणीमा बढुवा गरेको छ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ ।
सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4