मलेसियामा रहेका नेपालीहरुलाई मजदुरहरुका अधिकार सम्वन्धि एक दिने तालिम प्रदान गरिएको छ । प्रवासी नेपाली समन्वय समिति-पिएनसिसि)को आयोजना तथा नेपाली श्रमिक एकता समाजको सयोजकत्वमा कार्यक्रम आयोजना गरिएको हो ।
जोहोरवारुको जेवि सेन्ट्रल होटलम ाभएको तालिममा जोहोरवारु क्षेत्रमा कि्रयाशिल विभिन्न संस्थाका ४० जना नेपालीहरुको सहभागिता रहेको थियो ।
तालिममा कम्पनीमा रहदा ध्यानदिनु पर्ने कुराहरु, मलेसियाक ाविभिन्न नियम कानुनहरु, श्रमिकका हक अधिकार, इन्सोेरेन्स आदि वारेमा तालिम दिईएको थियो ।
तालिममा लेसियामा रहेको संस्थानर्थ साउथ इन्सेटिभका निर्देशक एनडिन र आनीले दिएका थिए ।
तालिमनि कै प्रभाककारी भएको र आउदा दिनहरुमा पनि यस्तै तालिम दिइने नेपाली श्रमिक एकता समाजका अध्यक्ष रविलाल अधिकारीले वताए । मलेसियाका विभिन्न स्थानहरुमा यस्तै तालिम भैरहेको पिएनसिसि मलेसियाका संयोजक रामचन्द्र नेपालले जानकारी दिए ।
प्रतिक्रिया 4