जर्मनीमा बसेर नर्स पेशा अपनाउँदै आएकी नव-नायिका आशिका तामाङले पहिलो चलचित्र ‘सुश्री’मा काम गरेपछि बल्ल यो क्षेत्रलाई वुझिन् । उनले जे सोचेर यो क्षेत्रमा हात हालेकी थिइन्, त्यस्तो पाइनन् ।
उनले सोचेजस्तो सजिलो रहेनछ, चलचित्र क्षेत्र । अनलाइनखबरमा बोल्ड तस्बिर खिचाउँदै आशिकाले करिअरको बिषयमा कुरा गरिन् । उनलाई अब देशकै प्रतिनिधित्व गर्ने चलचित्रमा काम गर्न मन छ । समाजसेवा र कलामा पनि अगाडि बढ्ने उनको योजना छ ।|
आशिकालाई कतिपयले त एन्जेलिना जोली पनि भने । तर, उनलाई आफू त्यस्तो लाग्दैन । साच्चै, आशिका कति बोल्ड ?
तस्बिरः कमल प्रसाई
आशिकासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः