+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

विवेकशीलका उम्मेदवारलाई साझाको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते १५:५६

८ असार, काठमाडाैं ।  झापाको दमक नगरपालिका र मोरङको केराबारी गाउँपालिकाका विवेकशील पार्टीका उम्मेदवारलाई साझा पार्टीले समर्थन गरेको छ ।

विवेकशील नेपालीले दमक नगरपालिकामा मेयर र केराबारी गाउँपालिका-वडा नं. ९ मा वडा अध्यक्षको उम्मेदवार उठाएको छ ।

साझा पार्टीले विज्ञप्ति प्रकाशित गरी आफ्ना शुभेच्छुकहरुलाई विवेकशीलका उम्मेदवारहरुलाई सघाउन आग्रह समेत गरेको छ ।

यस्तै विवेकशील नेपाली दलले इटहरी उपमहानगरपालिकाका साझापार्टीका मेयर डा. तारा काफ्ले र उपमेयर प्रकाश परियार सघाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?