३० असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि छुट्याइएका निर्वाचन क्षेत्रहरु सार्वजनिक गरेको छ । निर्वाचन आयोगले सातवटै प्रदेशका जिल्लाहरूमा कायम निर्वाचन क्षेत्रहरू सार्वजनिक गरेको हो ।
वडा बिभाजनसहित निर्वाचन क्षेत्रहरु छुट्याइएकाले आफ्नो निर्वाचन क्षेत्र कुन हो भनेर चिन्न मतदातालाई सहज हुने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३३० क्षेत्र निर्धारण गरिएको छ ।
सरकारले आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दैछ ।
निर्वाचन क्षेत्रको नक्सा हेर्न जिल्लाको नाममा क्लिक गर्नुहोला
४५.१. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
४५.२. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
यो सूची पनि हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4