+
+

झापा ३ मा राप्रपाका लिङ्देनलाई अग्रता, सिटौला पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:५८

२२ मंसिर, झापा । झापा क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता कायम गरेका छन् ।

उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?