Comments Add Comment

जाजरकोट प्रदेशसभा ‘ख’ मा एमालेका करबीर शाही विजयी

२२ मंसिर, काठमाडौं । जाजरकोटको प्रदेशसभा सदस्य (ख) मा एमालेका करबीर शाही विजयी भएका छन् ।

शाहीले १५ हजार १८५ मत ल्याएर विजयी भएका हुन् । शाहीका प्रतिस्पर्धी कांग्रेसका दीपकजंग शाहले १० हजार ३६२ मत ल्याए ।

पराजित शाह कांग्रेस जाजरकोटका जिल्ला सभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment