+

नेपालले टस जित्यो, नामिबियालाई ब्याटिङको निम्तो

२०७४ माघ  २५ गते १३:२३ २०७४ माघ २५ गते १३:२३
नेपालले टस जित्यो, नामिबियालाई ब्याटिङको निम्तो

२५ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको पहिलो खेलमा नेपालले टस जितेको छ र नामिबियालाई ब्याटिङको  निम्तो दिएको छ ।

नेपाललाई सुरुवातमै सफलता मिलेको छ । सोमपाल कामीले पहिलो ओभरमा नै एक विकेट लिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल भर्सेस नामिबियाः बर्गरले रोक्लान् कि पारसले ठोक्लान् ?

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय