गायिका इन्दिरा जोशी र गायक आर्जन पाण्डेको आवाजमा समावेश ‘रेलीमाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा पनि इन्दिरा र आर्जन नै मोडलिङ गरेका छन् ।
हरि हुमागाइको छायांकन रहेको भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् । भिडियोमा निशान घिमिरेको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4