+
+
Shares

नेविसंघका ४ नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १०:००

१७ भदौ, पोखरा । पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको कम्प्युटर ह्याक र डाटा चोरीको घटनामा क्याम्पस प्रशासनलाई सचेत गराउन पुगेका नेविसंघका ४ नेताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विश्वविद्यालयको डिफान भुजेल, विनय पौडेल, राजेन्द्र बराल र अभिषेक गिरी छन् । उनीहरुलाई कास्कीको डाँडाको नाक प्रहरी चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?