+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजनाको दोस्रो विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १२:१९

२१ असोज, काठमाडौं । अग्नि मोटो इन्क, अग्नि ग्रुपको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटो इन्कले महिन्द्रा टु हृवीलर्सले ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ उत्सव योजनाको दोस्रो विजेता घोषणा गरेको छ ।

योजनाका दोस्रो विजेता तौलिहवा कपिलवस्तुकी सालिमुन निसा छिन् । यस अघि पहिलो पटक चितवन भरतपुरकी सिर्जना गौतमले स्क्र्याच गरी रु २०७५ मा महिन्द्रा टू हृवीलर किन्ने मौका प्राप्त गरेका थिइन् ।

यो योजना अन्तर्गत महिन्द्राका कुनै पनि बाइक तथा स्कुटर खरिद गर्नुहुने ग्राहकलाई एक ओटा स्क्र्याच कुपन प्रदान गरिन्छ र उक्त स्क्र्याच कुपनमा स्क्र्याच गर्दा देखिएको मूल्य तिरी ग्राहकले खरिद गर्न सक्छन् ।

योजनामा स्क्र्याच कुपनमा न्यूनतम रु २०७५ मा महिन्द्राको टू हृवीलर खरिद गर्न सकिने छ । योजनाका विस्तृत जानकारी राष्ट्रिय पत्र पत्रिकाहरुमा वा कम्पनीको आधिकारिक फोसबुक पेजमा पनि प्राप्त गर्न सकिन्छ ।

यो योजना नेपालभर महिन्द्रा गोस्टो आर एस, गोस्टो ११०, गोस्टो १२५, रेडियो यूजेडओ १२५, सन्चुरो र रक्सटारको खरिदमा लागू हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?