+
+

सुरक्षा छायाँमा परेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १०:३०

कात्तिक १६ गतेबाट फिल्म ‘चंगाचेट’ रिलिज हुँदैछ । यो सिनेमामा ३ नायिकाले काम गरेका छन् । पि्रयंका कार्की, परमिता आर एल राणा र सुरक्षा पन्त यो चलचित्रका ३ नायिका हुन् ।

तीन चलचित्रमध्ये नायिका प्रियंका कार्कीले राम्रो प्रशंसा पाइरहेकी छिन् । अर्की नायिका परमिता आर एल राणाले पनि निकै राम्रो प्रशंसा पाइरहेकी छिन् । तर ३ नायिकामा सुरक्षा पन्त भने छायाँमा परेको देखिएको छ ।

सुरक्षा पन्तलाई दर्शकले पनि खासै नोटिस गरेका छैनन् । सुरक्षालाई प्रचारमा पनि सजिलो हुने छाँट छैन । किनकी, उनी प्रियंका र परमिताको विचमा पर्ने देखिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी छ ।

चलचित्रमा निरन्तर काम गरेपनि नोटिस नभएकी सुरक्षालाई यो चलचित्रले नोटिस गराउने आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?