+
+

कांग्रेस चियापान कार्यक्रम कात्तिक १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते ९:५९

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर कांग्रेसले चियापान गर्न लागेको हो ।

अघिल्ला वर्षहरुमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन यस्तो चियापान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधन भएपछि पूर्वनिर्धारित कार्यक्रम पछि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?