+
+
Shares

भीरबाट लडेर गोरखामा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १०:०५

५ कात्तिक, गोरखा । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर मृत्यु भएको छ । भिरमौरीको मह काड्ने क्रममा आइतवार बिहान लडेर उनको मृत्यु भएको हो ।

मह झिक्दै गर्दा एक्कासि चिप्लिएर लडेका उनको शव करिब ५ मिटर तल भेटिएको स्थानीय नविन घलेले बताए ।

भीरमौरीको मह काड्ने कार्य जोखिमपूर्ण भए पनि गाउँलेहरु मिलेर मह काड्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?