+
+
Shares

पीपीएल क्रिकेट लाइभः चितवन राइनोज र बुटवल ब्लास्टर्स भिड्दै (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते ८:०६

१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो दिन चितवन राइनोज र बुटवल ब्लाटरबीच खेल भइरहेको छ । चितवनको कप्तानी पारस खड्काले गरिरहेका छन् भने बुटवलका कप्तान रहेका छन् सोमपाल कामी ।

शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?