८ पुस, कैलाली । धनगढीको लायन्स क्लब अफ ग्रिन सिटीले विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
क्लवले कैलालीको चुरे गाउँपालिका-१ निगालीका बालबालिकालाई कपडा वितरण गरेको हो । करिब ५ सय बालबालिकालाई न्यानो कपडा बितरण गरिएको क्लबका अध्यक्ष टेकराज पनेरुले जानकारी दिए ।
बालबालिकाका साथै जेष्ठ नागरिकलाई स्वीटर, टोपी, कम्बल तथा गलबन्दी वितरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4