+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कांग्रेसको नीति अध्ययन प्रतिष्ठानमा डा. आरजु नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते १७:२४

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त भएका छन् ।

प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विमलेन्द्र निधिले शुक्रबार डा. आरजु राणासहित ३८ जनालाई नियुक्त गरेका हुन् ।

उनले पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य नियुक्त गरेका नेपाली कांग्रेसले जानकारी दिएको छ ।

नियुक्त हुनेहरुको सूची हेर्नुहोस्

१. डा. आरजु देउवा (डडेल्धुरा)

२. ध्रुव वाग्ले (तनहुँ)

३. डिकबहादुर लिम्बू (मोरङ)

४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)

५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)

६. सुभाष पोखरेल (खोटाङ)

७. रञ्जित कर्ण (सप्तरी)

८. मोख्तार अहमद (सिरहा)

९. मधु शाही (बारा)

१०. डा. सूर्य ढुंगेल (महोत्तरी)

११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)

१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)

१३. खिलानाथ दाहाल (ओखलढुंगा)

१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)

१५. केशव निरौला (मोरङ)

१६. छन्दबहादुर पहराई (गुल्मी)

१७. गेजा शर्मा वाग्ले (काठमाडौं)

१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)

१९. प्रसिस महरा (डोटी)

२०. किशोरदत्त बराल (कास्की)

२१. कमला लामिछाने (गोरखा)

२२. भगिरथ पोद्धार (झापा)

२३. राजकुमार नकर्मी (काठमाडौँ)

२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)

२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)

२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)

२७. राजु नेपाल (भक्तपुर)

२८. रामजी कंग्रेन (धनकुटा)

२९. लालबहादुर पुन (बाग्लुङ)

३०. शम्भु जोशी (दार्चुला)

३१. सरस्वती गुरुङ (कास्की)

३२. देविका नेपाली (दाङ)

३३. डोल्मा तामाङ (सोलुखुम्बु)

३४. कान्ता रिजाल (पाँचथर)

३५. मदन कट्टेल (रूपन्देही)

३६. सुष्मा तिवारी (पर्सा)

३७. बीरेन्द्र साह (सुनसरी)

३८. दीपक अधिकारी (सर्लाही)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?