
२ वैशाख, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ परेका छन् ।
उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । तिम्सिना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोपमा पक्राउ परेका हुन् ।
उनीलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4