+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

निकको क्यामेरामा हट प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते ११:१२

बलिउडबाट हलिउडमा पाइला चालेकी नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान्सँग रमाइरहेकी छिन् । उनी, अहिले पती निक जोनससँग होलिडेमा रमाइरहेकी छिन् । हालै मात्र नायिका चोपडाले सामाजिक संजालमा राखेका केही तस्वीर चर्चामा छन् । नायिका चोपडाले स्विमिङ पूलमा रमाउँदै गरेका तस्वीर राखेर हंगामा मच्चाएकी छिन् । प्रियंकाका अनुसार, यी सबै तस्वीर उनका श्रीमान् निकले नै खिचेका हुन् ।

प्रियंकाका यी तस्वीरलाई लिएर केही ट्रोल पनि बनिरहेको छ । तर, नायिका चोपडा भने अहिले नै मस्ती मुडलाई चाडेर काममा फर्किने मुडमा छैनन् । उनले, बिहेपछि एक बलिउड चलचित्रमा काम गरेकी छिन् । कहिलेकाही मिडियामा निक र प्रियंकाको डिभोर्स हुन लागेको खबर पनि बाहिरिने गरेको छ । तर, यो जोडीलाई यस्ता कुराले कुनै पनि खालको असर परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?