काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नयाँ बसपार्कबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।
मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।
टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ परेका छन् ।
उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल, दुई थान मोटरसाइकल बरामद भएको छ ।
पक्राउ परेकाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4